काठमाडौं क्षेत्र नम्बर ६ र ७ मा मतदान (फोटोफिचर)
lokpath.com · Sun Nov 20 04:50:43 GMT 2022
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका लागि आइतवार (आज) देशभर मतदान कार्य जारी छ ।
बिहान ७ बजेबाट शुरु भएको मतदान ५ बजेसम्म चल्ने निर्वाचन आयोगले शनिवार (हिजो) नै पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।
Read full story at source (lokpath.com)