सेयर बजारको ओरालो यात्रा कायमै
merolifestyle.com · Sun Nov 13 09:51:27 GMT 2022
साताको पहिलो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि ओरालो लागेको नेप्से ले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ।
Read full story at source (merolifestyle.com)