राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङ च्याम्पियन
ratopati.com · Sun Jul 05 13:23:12 GMT 2026
पोखरा । नेपाल हाप्किडो सङ्घको आयोजनामा पोखरामा सम्पन्न ११औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ मा दाङ च्याम्पियन बनेको छ ।
असार २० र २१ गते आयोजित प्रतियोगितामा देशभरका ५२ जिल्लाका खेलाडीबिच प्रतिस्पर्धा भएको थियो ।
Read full story at source (ratopati.com)