समाजवादी विचार क्यान्सर जस्तै हो, यसलाई काटेर फाल्नुपर्छ : राष्ट्रपति ट्रम्प
nagariknews.nagariknetwork.com · Sun Jul 05 14:09:48 GMT 2026

अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ बताएका छन्। वासिंगटनमा आयोजित कार्यक्रममा उनले अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा देश पहिलेभन्दा बढी गर्विलो भएको दाबी गरेका हुन्।
आँधीका कारण कार्यक्रममा केही घण्टा ढिलो भए पनि ट्रम्पले आफ्नो सम्बोधन जारी राखेका थिए। उनले ‘नेशनल मल’मा जम्मा भएका समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘अढाई शताब्दीदेखि हाम्रो अमेरिकी गणतन्त्र मानव इतिहासको सर्वोच्च उपलब्धिको रूपमा खडा छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)