एमालेमा ६ सदस्यीय कार्यालय प्रस्ताव, कोको परे?
setopati.com · Thu May 21 10:06:35 GMT 2026

नेकपा एमालेमा महासचिव शंकर पोखरेलको नेतृत्वमा कार्यालय प्रस्ताव गरिएको छ। पार्टी विधानमा ९ सदस्यीय सचिवालय रहने व्यवस्था छ।
सोमबार बसेको पार्टी सचिवालय बैठकले सचिव भानुभक्त ढकाल, सचिव राजन भट्टराई, सूर्य पाठक, भीष्म अधिकारी, निरज आचार्य प्रस्तावित गरेको हो।
Read full story at source (setopati.com)