अहिलेको समयमा मौद्रिक नीति खुकुलो हुनुपर्छ, अब ढिलाइ गर्नुहुन्न : अर्थमन्त्री डा. महत
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता नै देशका लागि मूल समस्या भएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री महतले अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटोमध्ये एक मौद्रिक नीतिलाई एउटा परिवेशमा राष्ट्र बैंकले कसिकसाउ राखेको स्मरण गर्दै उनले वित्तीय नीतिले पनि केही समस्या ल्याएको बताए ।
Read full story at source (nepalipaisa.com)