फिफाको नियम उल्लंघन हुने डरले मेक्सिकन टोलीले फिर्ता गर्यो १० लाख डलरको रोलेक्स घडी
lokaantar.com
विश्वकप २०२६ को आयोजक राष्ट्र मेक्सिकोका खेलाडी र कर्मचारीहरूले उपहार स्वरूप पाएको १० लाख अमेरिकी डलर बराबरको विलासी रोलेक्स घडी फिर्ता गरेका छन्।
अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटर 'स्टिभ विल डु इट' ले दिएको यो महँगो उपहार फिफाको आचारसंहिता विपरित हुने भएपछि टोलीले यस्तो निर्णय लिएको हो।
Read full story at source (lokaantar.com)