छलफलबिनै विधेयक पारित, प्रतिनिधिसभाको अर्को बैठक १२ गते
nepalviews.com · Thu May 21 12:16:28 GMT 2026

काठमाडौं । विपक्षी दलहरूको विरोधबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो ।
Read full story at source (nepalviews.com)