स्पोटिफाईले हटायाे औषधि तस्करी र ठगीमा जोडिएका ५७ हजार नक्कली पोडकास्ट
onlinekhabar.com · Sun Jun 14 08:13:30 GMT 2026

विश्वकै ठूलो अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईले अवैध रूपमा औषधि बिक्री गर्ने र ठगी गर्ने वेबसाइटहरूसँग जोडिएका हजारौँ नक्कली पोडकास्टहरू हटाएको छ ।
गत एक वर्षको अवधिमा गरिएका यी कारबाहीमा ५७ हजारभन्दा बढी पोडकास्ट एपिसोड र ३ हजारभन्दा बढी पोडकास्ट शोहरू बन्द गरिएका छन् ।
Read full story at source (onlinekhabar.com)