‘सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य हुन्छ’ -अर्थमन्त्री
arthasarokar.com · Sun Jun 14 10:54:13 GMT 2026
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न बजेटबाट सुरु गरिएको बताएका हुन् ।
Read full story at source (arthasarokar.com)