लामखुट्टे पक्रनेलाई इनाम
merolifestyle.com · Tue Nov 08 10:46:39 GMT 2022
यति बेला देशैमा डेंगु फैलिएको छ । लामखुट्टेका कारण मानिसहरूको अवस्था दयनीय छ । गाउँ होस् वा सहर, लामखुट्टेले जताततै दिक्क बनाएको छ । यसैबिच, हामीले भारतको एउटा गाउँको बारेमा थाहा पायौँ जुन गाउँमा डेंगु को त कुरै छोडौँ तपाईँलाई लामखुट्टे पनि लाग्दैन। यति मात्र होइन, लामखुट्टे फेला पारेकोमा पुरस्कृत पनि गरिन्छ ।
वास्तवमा, हामी महाराष्ट्र को अहमदनगर जिल्लामा अवस्थित एउटा गाउँको कुरा गर्दैछौं। यस गाउँको बारेमा भनिन्छ कि यहाँ एउटा पनि लामखुट्टे छैन। जसका कारण यस गाउँमा मलेरिया वा डेंगु कसैलाई पनि लाग्दैन ।
Read full story at source (merolifestyle.com)