हलिउड वाक अफ फेमलाई ‘हल्लाउड’ नबनाऔँ न ! सुनील पोखरेल काण्डको तथ्य यस्तो
mysansar.com · Sun Sep 08 15:35:05 UTC 2024

नेपाली कलाकार सुनील पोखरेलको नाम हलिउडको वाक अफ फेममा समावेश भएको समाचार पढ्नुभो ? केही अनलाइन मिडियाले यसबारे समाचार लेखेका छन्। समाचारको स्रोत के रहेछ भन्दा त पोखरेलकै पत्नी निशा शर्माको फेसबुक स्टायटस रहेछ। उनी निशाको चाहिँ स्रोत के रहेछ भन्दा एक जना अर्कै व्यक्तिको नाम रहेछ।
खास भरपर्दो स्रोत नलागेपछि के रहेछ भनेर खोज्न मन लाग्यो।
Read full story at source (mysansar.com)