मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा
barnanmedia.com · Mon Jul 06 03:17:46 GMT 2026
काठमाडौं । इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ ।
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्डले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलोपटक पराजित भएको हो ।
Read full story at source (barnanmedia.com)