टेलिकमकी नयाँ प्रमुखकाे प्रतिबद्धता- सबै स्थानीय तहमा द्रुत इन्टरनेट ‘एफटिटिएच’ पुर्याइने
palikakhabar.com · Mon Sep 09 08:55:56 UTC 2024

काठमाडौँ- सरकारी लगानीको नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पुर्याउने भएको छ । टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बनसहित सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउन एफटिटिएच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिइन । “सबै स्थानीय तहमा क्रमिक रूपमा एफटिटिएच पुर्याउने गरी योजना बनाएका छौँ,” उनले भनिन् ।
Read full story at source (palikakhabar.com)