विश्वकप क्रिकेट लिग–२: नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
clickmandu.com · Fri May 22 04:44:03 GMT 2026
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको हो ।
Read full story at source (clickmandu.com)