निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रंगशाला अझै अधुरो
nepalnews.com · Mon Jun 15 00:09:05 GMT 2026
भैरहवा। रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्र गतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ।
निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न हुने चरणमा पुग्दा सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने बजेट अभाव र सुस्त कार्यान्वयनका कारण अझै पूर्ण हुन सकेको छैन।
Read full story at source (nepalnews.com)