एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो स्कोर
setopati.com · Fri May 22 08:17:00 GMT 2026
नेपालले अमेरिकालाई विशाल लक्ष्य दिएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिवि मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१७ रनको विशाल लक्ष्य दिएको हो।
Read full story at source (setopati.com)