व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न सर्वोच्चको अन्तरिम आदेश
aarthiknews.com

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अनुसन्धान अघि नबढाउन आदेश दिएको हो ।
Read full story at source (aarthiknews.com)