विश्वकप क्रिकेट लिग-२ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी
setopati.com · Fri May 22 12:09:26 GMT 2026
विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ।
शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३१७ रनको लक्ष्य दिँदा अमेरिका १९५ रनमा अमेटिएको हो।
Read full story at source (setopati.com)