स्वयम्भूमा अलोका : विश्व शान्ति र करुणाका लागि यात्रा गरिरहेको एउटा कुकुर
onlinekhabar.com · Mon Jun 15 12:34:51 GMT 2026

मध्यन्हतिर । घाम चर्किरहेकै थियो । स्वयम्भूको उचाइमा भने सितल बताससँगै रंगबिरंगी लुङ्दर फहराइरहेको थियो । यहीबेला आनन्दकुटी बिहारको सिंढीहरू उक्लिदै एउटा कुकुर देखापर्यो । उसको घाँटीमा स्कार्फ बाँधिएको थियो । स्कार्फमा लेखिएको थियो– अलोका : पिस एम्बास्डर ।
यो त्यही कुकुर थियो, जो विश्व शान्ति र करुणाका लागि सन्देशवाहक बनेको छ ।
Read full story at source (onlinekhabar.com)