काेही कर्मचारीले घुस मागे जानकारी गराउन विद्युत प्राधिकरणकाे आग्रह
nepalpress.com · Mon Jun 15 16:19:00 GMT 2026

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहका क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीहरूलाई आग्रह गरेको छ ।
प्राधिकरणले सूचना जारी गर्दै सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राही मैत्री विद्युत सेवा प्रवाहप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सुशासन कायम गर्न सहयोगको लागि आह्वान गरेको हो ।
Read full story at source (nepalpress.com)