कस्तो बनेको छ दयाहाङ अभिनित चलचित्र "तान्द्रो"? समीक्षा
Nov 10, 2017 · 3 min
१० बर्ष जनयुद्ध हाम्रो देशले भोगेर आएको छ । यो लामो युद्धसंगै देशमा थुप्रै परिवर्तन मात्र आएनन् । यो कष्टकर समयमा थुप्रै यस्ता सत्य कथाहरु पनि जन्मिए जुन सायद धेरै कसैलाई थाहा छैन ।