लघुचलचित्र "म भोलि जन्मनेछु " एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवमा
Nov 8, 2017 · 7 min
विक्रम सम्बत् २०३२ सालमा सरुवा भइ आएका एक शिक्षकले केही लेखिएको कागज पाँउछन् र उनी मार्फत वृत्तचित्र शुरु हुन्छ । यस वृत्तचित्रमा पात्रको अन्तरद्वन्दलाई सुक्ष्म तरिकाबाट देखाईएको छ ।