भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख // UKERAA.COM//
Sep 26, 2022 · 8 min
भारतीय अपराधीहरुले कसरी सहजै नेपाली नागरिकता बनाउँछन् ? उनीहरुलाई कसले सघाउने गरेका छन् ? को, कसले अनी कसरी लिए नेपाली नागरिकता? विस्तृत रिपोर्ट। लिंक : भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख