#ChhoriMaiyaKhai शृंखला-५ छोरीमैयाँको मोबाइलबाट आएको त्यो रहस्यमय एसएमएस
Aug 13, 2021 · 12 min
शृंखलाको चौथो भागमा हामीले अदालतमा निकीको मोबाइलको सिडिआरको अपुरो प्रमाण पुर्याइएकोबारे लेखेका थियौँ। सिडिआर हेर्दा निकी र छोरीमैयाँ दुवैको लोकेसन बिहान साढे ८ बजेदेखि नयाँ बानेश्वर नै देखिएको छ। https://www.ukeraa.com/news/2021/08/13/8473