सुरेन्द्र महर्जन "अमन"को उपन्यास "अनुष्का"को पहिलो भाग
Jun 30, 2017 · 54 min
अनुष्का माया गर्नेहरुको लागि लेखिएको कृति हो । जुन पुस्तक पढ्दा साचो माया गर्नेहर्य्ले आफुलाई पाउछन । यो माया गर्नेहरुको लागि केहि प्रेरक बनोस भन्ने आशाका साथ् श्रोताहरु सामु अर्पण गरिदैछ ।