Blog · LiteratureFashion (फेसन)


मिस नेवा: ११३७ को अडिसन सम्पन्न
अन्तरबार्ता
Tap to listen
कान्तिपथ स्थीत होटेल एल्लो पगोड़ामा आइतबार १२औ मिस नेवा: ११३७ को अडिसन सम्पन्न भयो । थुप्रै नेवार समुदायका युवतीहरु यस सांस्कृतिक ब्यूटी कन्टेस्टमा सहभागिता जनाउन यहाँ उपस्थित भएको देखियो । लगभग दिनभर चलेको त्यो छनौट प्रक्रिया बाट ३५ देखी ४० जना सहभागीहरु ट्रेनिंग को लागि चुनिने छन् । सहभागीहरु को सुन्दरता र आत्मविश्वासको आधारमा उनीहरुलाई छानिएको पुर्व मिस नेवा: र यसपटक कि निर्णायक सुनिता डंगोल ले हाम्रो पात्रो सँगको कुराकानीमा बताउनुभयो ।