Blog · LiteratureFashion (फेसन)

'नेपाल ११ इन्टरटेनमेन्ट' को आयोजनामा भैरहेको Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ को फाइनल प्रस्तुति भने अगष्ट १९ मा अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने भएको छ । १९ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक थुप्रै युवातिहरुमाझ बाट २१ नेपाली युवतीहरुकोफाइनलको लागि छनौट पुरा भएको छ । सहभागि युवतीहरुमध्य फाइनलमा विजेताले पाँच हजार अमेरिकी डलर धन राशि प्राप्त गर्नेछ ।