Blog · LiteratureFashion (फेसन)

‘अहिले सैलुनमा जाने मानिसहरुले गोप्यता समेत खोजीरहेका छन् । हामीले, यसको समेत सुविधा दिएका छौ ।’ सैलुन उद्घाटन गर्न पुगेका नायिकाद्धय वर्षा राउत र पूजा शर्माले ‘लुक्स यूनिसेक्स सैलुन’को सेवा दिने तरिका मन परेको बताए ।
मानिसहरुले खानेकुरामा जुन तरिकाले पैसा खर्च गरिरहेका छन्, त्यो अनुसार आफ्नो लुक्समा खर्च नगरेको भन्दै यसका संचालक सुमित मैनालीले भने–‘हाम्रो सैलुनले महिला वा पुरुष दुबैलाई आफ्नो लुक्समा पनि ध्यान दिन सहयोग गर्छ ।’