Blog · LiteratureFashion (फेसन)

इच्छुक प्रतियोगिहरुलाई ध्यानमा राख्दै अर्को छनोट कार्यक्रम यही आउँदो शनिबार पुनः राखिएको छ ।
सौन्दर्य प्रतियोगिताको दुनियाँमा एक फरक विशेषतासहित आयोजना भइरहेको ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७’को अडिसन सम्पन्न भएको छ । डिपास इन्टरनेशनलले नेपालमा पहिलोपल्ट आयोजना गरिरहेको उक्त प्रतियोगिताको पहिलो अडिसन काठमाडौंस्थित दरबारमार्गको नव्यता कम्प्लेक्समा सम्पन्न भएको हो ।