Suyog Dhakal · Jul 29, 2016
झर्दै गरेको पात यी हावाहरु उत्साहहीन गतीमा पानीसित यात्रामा छन् बाहिर बगैँचामा एउटा पहेलो पात आफ्नो आमा हाँगाको मातृस्नेह बाहिर मैले पहेलो पातलाई उठाएर ल्याएर पुस्तकमा राखे
तिमीले देख्दिैनौं शायद की !
तिमी र म
एउटै रुखका केवल फरक हागाँहरु हौं
तिम्रो प्रफुल्लता सगंसगैं
मेरा हाँसोका फोहोराहरु फूट्नेछ