Suyog Dhakal · Jun 4, 2018उत्तरआधुनिक लेखकहरुलाई नोबेल पुरस्कार किन आकाशको फल बनिरहेको छ ?
केही वर्ष यतादेखिका नोबेले पुरस्कार विजेताहरुलाई मात्र हेर्ने हो भने पनि एकेडेमीले उत्तरआधुनिकवादका लेखकहरुलाई कति बेवास्ता गरेको छ भनेर देख्न सकिन्छ । पछिल्लो केही वर्षमा काज्वो इशिगुरो र म्यारीयो भार्गोस लोसाबाहेक अधिकांश बाँकी विजेताहरु नोबेल पुरस्कारकालागि खासै योग्य व्यक्तित्वहरु थिएनन् ।






































