Inshah Malik · Jul 21, 2016
दुईटा चाहिन्छ या त्योभन्दा बढी ? दुईटा चाहिन्छ या त्योभन्दा बढी ? तिमीले थाहा पाउन अगाडिनै त्यो तिन भइसक्छ आँखाका तरेलीहरुको द्वन्द्वमा रगताम्य लाशहरुको एउटा यौनपार्टी हुनेछ होला
सम्पूर्ण संसारमा कश्मिरलाई बर्षौदेखि एक्लो बनाइनुको कारण भारतियहरुको एतिहासिक पृष्ठभुमीप्रतिको असाक्षरता हो भनेँर १९औँ शताब्दीका अमेरिकी कवी रोबर्ट लोवलले भनेका थिए र यहि भनाइलाई जोडदै इन्शाहले भारतिय राजनितीको कश्मिरका मुद्वाहरुप्रतिको अझ संबेदनशीलताकोलागी इरानबाट आब्हानगरेकी छिन् ।
करफ्यूले मान्छेहरुको चहलपहलमात्र हैन यर्थाथकथाहरु र घटनाहरुपनि हामीसमक्ष आउन दिदैन भन्दै इन्शाहले आफ्ना कविताहरुका माध्यमबाट सत्यतालाई सम्बोधन गर्दछिन् ।