जब निर्जिव लाशहरु कला बन्दछनSuyog Dhakal · Jun 15, 2017मृत्यू दुख्खद कुरा हो र मान्छे मरेपछी मरेको शरीरलाई धार्मीक र सास्कृतीक रुपमा अन्येष्टीगर्ने चलन मानव सभ्यतासँगै रहिआएको छ । मान्छे मरेको भनेपछी हामीलाई भित्रैवाट चिसो पसेको अनुभव हुने र नराम्रो साथै डर पनि लाग्ने गर्दछ ।