Suyog Dhakal · May 21, 2018
गर्मीमा चन्द्रशयल, स्नान, पहिरन अनि पसिना सम्मलाई पनि जोडेर माया अनि प्रेमिल जोडीलाई कालिदासले खुबै मज्जाले व्याख्या गरेका छन् ।
भर्खरै संस्कृतका महाकवि कालिदासको ऋतुसंहार कृतीलाई एएनडी हस्कर नाम गरेका बिद्धानले अग्रेजीमा अनुवाद गरेका छन्। समाजको चित्रणलाई यूगान्तकारी रुपमा प्रस्तुत गरिएको यस कृतिलाई प्रकृतिसंग पनि निकट अभिव्यक्तिका रुपमा लिइएको छ ।