नईरा वाहिद का नूनीला कविताहरु · Jan 23, 2018कतैं शान्त छ कतै द्धन्द छ, एउटी म छु दुबैतिर छुदुख्खको अपेक्षा गरबर्षाको आश गरेझैंचाहे बर्षा होस् या दुख्खदुबैले तिमीलाई सफा गरेर जानेछन्