Suyog Dhakal · Jun 4, 2018
केडेमीले नन फिक्सन र कथावाचनलाई मात्र साहित्य मानेको देखिन्छ भने साहित्यको विधा फराकिलो पार्नमा यसले कुनै पनि भूमिका नखेलेको स्पष्ट हुन्छ ।
केही वर्ष यतादेखिका नोबेले पुरस्कार विजेताहरुलाई मात्र हेर्ने हो भने पनि एकेडेमीले उत्तरआधुनिकवादका लेखकहरुलाई कति बेवास्ता गरेको छ भनेर देख्न सकिन्छ । पछिल्लो केही वर्षमा काज्वो इशिगुरो र म्यारीयो भार्गोस लोसाबाहेक अधिकांश बाँकी विजेताहरु नोबेल पुरस्कारकालागि खासै योग्य व्यक्तित्वहरु थिएनन् ।