Suyog Dhakal · Jun 15, 2017
अफ्गानीस्तानको बारेमा हामीलाई धेरै कुराहरु थाहा छ जसमध्यमा त्यहाँ भएको युद्ध, अपराध अनि हत्या हिंसाका कुराहरु हाम्रो मानसपटलमा प्रथम पटक आँउदछ । आज हामी अफ्गानी कविका कविताहरु लिएर आएका छौ , यी कविको नाम हो मतिउल्लाह तुराव ।