Suyog Dhakal · Sep 11, 2016
एक्जना मुसलमान महिलाले प्रतिनिधिपात्रकारुपमा अमेरिकामा वसोवासगर्ने आप्रवासी मुसलमान समुदायमा हुने गरेको सम्बन्ध विच्छेछका विषयमा गरेको ट्विट अनि उन्का विचारहरु सामाजिक सञ्जालमा धेरै हिट भएका छन् भने अर्कोतर्फ डिभोर्सको वारेमा धेरै धारणा र तथ्यहरु उजागर पनि भएको छ । उन्को ट्विटर एकाउन्ट Arsenna को नाममा छ र हजारौ फलोवरहरुले उन्को विचारलाई आत्मसाथ गरेका छन ।