Suyog Dhakal · Jan 12, 2018
स्मरण रहोस् राजा जनक, गौतम बुद्ध, वाल्मीकी, अष्टबक्र आदि बिभिन्न श्रष्टाहरुलाई जन्म दिएको समग्र नेपालको तराई भूभागको अध्यन अनि कृतीको आत्मसाथ बिना नेपाली इतिहास पनि पूर्ण कहाँ हुन्छ र ?
विद्यापति कवि गाओल रे,धनि धरु मन आस।
आओत तोर मनभावन रे,एहि कातिक मास।