Suyog Dhakal · Aug 30, 2016
जर्ज वनार्ड शा, विश्व प्रसिद्ध नाट्कार हुन र सन १९१४ मा प्रदर्शनमा आएको यो विश्वप्रसिद्ध नाटकका उपर धेरै चलचित्रहरु पनि फिल्माइएको छ । पिगमिलियन एउटा ग्रीक भगवानको नाम हो जो आफैले गरेको श्रृजनासँग प्रेममा पर्दछन र यसै गरि यस उपन्यास पनि एकजना भाषाको सर्जक प्राध्यापक हिगिन्सको कथाका वारेमा छ । जर्ज वनार्ड शा एकजना आइरिश नाट्यकार हुन जस्ले धेरैजसो सस्थागत धार्मिक अभ्यासका विरोधगर्दै लेख्नेगर्दथे ।