Suyog Dhakal · Sep 12, 2017
यस कविता सम्पूर्ण रुपले सञ्चारको सीप अनि मित्रताको वरिपरि लेखिएको छ । उठेको रिस अनि साथीसँग अभिव्यक्त गरेपछिको रिस मरेका कुराहरु यस कवितामा लेखिएको छ । सि मनमा पाल्नुनै विषको बृक्ष जस्तो हो भन्ने उदहारण यस कवितामा लेखिएको छ । स्याउलाई मित्रता अनि मायो दृष्टान्तका रुपमा ल्याइएको छ ।