टेगोर - सन् १८६१ देखि १९४१)_ संसारका पहिला यस्ता व्यक्ति हुन जो सर्वप्रथम गैरअंग्रेज नोबल साहित्य पुरस्कारका बिजेता हुन् । अर्कोतर्फ भारत र बगंलादेश दुबैदेशको राष्ट्रगान लेख्ने एकजना साहित्यीक हस्ती, संसारले शब्द र भावका लागि पुज्ने व्यक्ति हुन रबिन्द्रनाथ टेगोर ।