Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

दूर्घटना र आकस्म्कि अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहँ पनि, जहिले पनि अनि जसलाई पनि हुन सक्छन । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुलाई हुन सक्ने जीवन जोखिम न्यून गर्न सकिन्छ

प्राथमिक उपचार दिवस
विशेष अडियो सामग्री
Tap to listen