Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


वन उपभोक्ता दिवस
विशेष अडियो सामाग्री
Tap to listen
यि कालजयी नेपाली लोकभाकाहरु नेपाली जिवनशैली अनि नेपालीपनाका पर्यायहरु हुन् । नेपाली जिवन अनि रहनसहन वन बिना अपुरो छ, त्यसैले त होला यी वनहरु बिना नेपाली मनहरुलाई छुन नसकिने । वस्तुभाउ चराउन देखि घाँसदाउरा अनि स्याउला ल्याउन, पिरती लाउन देखि जडिवुटीसम्मकालागी नेपाली रहनसहनको आधार यिनै वन अनि डाँडाहरु हुन् । आउनुहोस यहि वन अनि वनको संरक्षण लगायतका कुराहरुलाई सुत्र वनाँउन चित्त परेको छ आज जेठ १८ अर्थात वन उपभोक्ता दिवसका दिन् ।