Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
विशेष अडियो सामग्री
Tap to listen
यूद्धका समयमा भएका यौनहिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्वन्द्व र आफ्नो अस्तित्वका लागि यूद्ध सकिएको दशकौंसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ ।