Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


किराँत समाज सुधार दिवस
विशेष अडियो सामाग्री
Tap to listen
आज थोरै यर्जुवेदबाट कुरा उत्थान गर्न चित्त परेको छ, यर्जुुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र सँस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा ब्यक्तिहरु । यसअर्थमा यी शुरविर, वीराङ्गना, शिकारी, प्रकृतीप्रेमी अनि राम्रा मान्छेहरुको समूदाय किराँत समूदाय अनि संस्कृती एउटा गौरवको विषय हो । अनि प्राचीन कालमा किराँती राजाहरुले शासन गरेका कुराहरु त हामीले पढेकै हौं, काठमाडौमा पनि १९६३ वर्ष र ८ महिना किराँती राजाहरुले शासन गरेको प्रमाण छ ।