Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
एउटा बालक बिहानै बाट ससाना कुरामा हास्दछ, खित्का छाडेर । उसलाई रुखवाट झरेका पात या बलेसी वाट तप्केका पानीका थोपा सबै ले हसाँउदछ । सुस्तरि हुर्कदै जाँदा उसको जीवन वाट बालापन अनि त्यो बालकको छवी हराँउदछ, उ अब हास्नका लागि कारण खोज्दछ ।