Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


आद्यगुरु शंकराचार्य जयन्ती
विशेष अडियो सामाग्री
Tap to listen
वैदिक सनातन हिन्दु संस्कार अनि दर्शनका रखवाला अनि ज्ञानका अद्भूत श्रोत शंकराचार्यको विषयमा हजार जिब्रो भएका शेष नागले पनि वर्णन र बयान गर्न सक्दैनन् । धर्मरक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानीकरणका लागि शंकराचार्यको यूगान्तकारी देन छ ।