Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अनन्त चतुर्दशी
विशेष अडियो सामाग्री
Tap to listen
भगवान् अनन्तको पूजा, आराधना गरेर श्रद्धापुर्वक व्रत बस्ने आजको दिनलाई अनन्त चतुर्दशी भनिन्छ। भाद्र शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । धार्मिक मान्यता अनुसार जब पाण्डवहरुले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरु जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउदै थिए।